मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध मार्च

30

काठमाडाैं । मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत् नागरिक आन्दोलनले ‘मानव–अधिकार मार्च’ गरेको छ।

नागरिक आन्दोलनले बुधबार दिउँसो शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गरेको  हो।

मिटरब्याज पीडितहरूमाथि सोमबार प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमन गरेको भन्दै त्यसविरूद्ध मार्च गरिएको हो।

उक्त घटना मानव अधिकारको हनन् भएको भन्दै दोषीहरूको छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here