आदिबासी नेवा: राजनितिक अभियान काठमाडौं महानगरमा सुमितदास रन्जितकार उपाध्यक्ष पदमा चयन

157

 

काठमाडौं । आदिबासी नेवा: राजनितिक अभियान काठमाडौं महानगर समितिको बाबुराजा प्रजापति अध्यक्षतामा नयाँ २९ सदस्य समिति गठन नमस्ते पार्टी भेन्यु, ठमेलमा आज शनिबार  भएको छ ।

रितेश मल्लले सञ्चालन गरेको कार्यक्रममा  भाषिक, राजनीतिक, सामाजिक चेतना दिनको लागि स्थापना भएको आदिबासी नेवा: राजनितिक अभियानमा उपाध्यक्षमा सुमित दास रन्जितकार,  रमिता बज्राचार्य, उपाध्यक्ष, तथा कोषाअध्यक्षमा रोजि श्रेष्ठ डङ्गोल सहकोषाअध्यक्ष मनोज कर्माचार्य सचिव बिभुती मानन्धर सहसचीव साधना डङ्गोल सबै गरी २९ सदस्यहरु चयन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथिहरूमा डाक्टर महेशमान श्रेष्ठ तथा आदिबासी नेवा: राजनितिक अभियानका केन्द्रिय अध्यक्ष अतिथी श्री कृष्ण मानन्धर, बिष्णु चित्रकार पाल्नु भएको छ ।

रबिन्द्र श्रेष्ठको अध्यक्षतामा निर्वाचन मन्डल गठन भई मदनसेन बज्राचार्य र नमस्ते स्यामी सदस्यमा भई नयाँ कमितिलाई निर्वाचित गर्ने भुमिका खेलिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here