शरणार्थी प्रकरणमा अपराधी काम नहोस्ः रवि लामिछाने

71

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा प्रमुख दलहरु मिलिजुली एक–अर्कालाई जोगाउने काम हुन सक्ने संकत गर्दै त्यसो नगर्न चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै सांसद लामिछानेले उक्त चेतावनी दिएका हुन्।

‘शरणार्थीको काण्डमा ताप्केको बिँड तात्यो तर तात्दै गरेको ताप्के चाहिँ सेलाएको छ। यो ताप्के नेसेलाओस्। सिङ्गो देश र अन्तर्राष्ट्रिय क्षेत्रले हेरेको छ। दोषी कोही पनि नउम्कियोस्, मिलिजुली एक-अर्कालाई जोगाउने काम नहोस्,’ सांसद लामिछानेले भने,‘हामी यसलाई अत्यन्त नजिकबाट नियालिरहेका छौँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here