पूर्व गृहमन्त्री खाणलाई म्याद थपका लागि अदालत लगियाे

64

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिएको छ ।

पक्राउपछि काठमाडाैं प्रहरी परिसर टेकुमा लगिएका खाणलाई प्रहरीले बुधबार अपराह्न काठमाडौँ जिल्ला अदालत लगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here