चाैबिस घण्टामा १० जना कोरोना संक्रमित थपिए

30

काठमाडौं, ३१ वैशाख । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमित थपिएका छन् । ८४४ वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज थप १२ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १२० पुगेको छ । आजसम्म १० जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एकजना आईसीयू एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here