समाचार आजदेखि जग्गाको कित्ताकाट फुकुवा May 29, 2023 58 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए। घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले जनाए। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook