प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भए

140

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भएका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ९इन्टरपोल० को बैठकमा सहभागी हुन आईजीपी कुँवर सिंगापुर जान लागेका हुन् ।

जेठ २४ मा कुँवर सिंगापुर प्रस्थान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुँवरसँग प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाका प्रहरी उपरीक्षक ९एसपी० अनुपम शमशेर जबरा पनि सहभागी हुनेछन् ।

इन्टरपोलको नियमित बैठक जेठ २५,२६ र २७ मा सिंगापुरमा आयोजना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here