‘अखण्ड भारत’को नक्सामा नेपाली भू–भाग समेटिएकोप्रति रास्वपाकाे गम्भीर ध्यानाकर्षण

65

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भारतको संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भू–भाग समेटिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम आफूहरुलाई स्वीकार्य नहुने बताएका छन्।

रास्वपाले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न समेम माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here