मन्त्री डा. राजेन्द्रमान श्रेष्ठकाे प्रतिबद्धता

76

काठमाडाैं । बाग्मती प्रदेश कृषि तथा पशुपन्छी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले बाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउनका लागि विधेयक पारित गरि ऐन ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने वचन दिनुभयो ।

जेठ २७ गते शनिवार बधाई तथा कार्यकाल सफलताको कामना गर्ने क्रममा मन्त्री डा. श्रेष्ठले सो वचन दिनु भएको हो । बधाई दिन मन्त्री निवास मध्यपुर थिमि नगरपालिकामा नेवाः देय् दबू स्वनिगः बिशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, बरिष्ठ उपाध्यक्ष नवीन थेच्वमि, सचिव हरिबहादुर श्रेष्ठ, सचिवालय सदस्य एवं अधिवक्ता नरेश श्रेष्ठ, नेवाः देय् दबू भक्तपुर जिल्ला समितिका अध्यक्ष नरेश नेवाः र सचिव जिवनपति श्रेष्ठ पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here