काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालगन्जको धम्बोजीस्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
ज्येष्ठ नागरिकहरूको समस्याहरूलाई एउटै छानामुनि सम्बोधन गर्न लागि सो क्लब निर्माण गरिएको हो ।


















