राजनीति समाचार राष्ट्रिय सभा बैठक भाेलि बस्ने July 10, 2023 35 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । राष्ट्रिय सभाको बैठक भोलिका लागि सरेको छ । आज ११ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारण भन्दै मङ्गलवार सोही समयसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook