राष्ट्रियसभा बैठक स्थगित

39

काठमाडौं । राष्ट्रियसभाको बैठक सरेको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने भनिएको बैठक सरेको हो ।

आजका लागि तोकिएको बैठक विशेष कारण भोलि बिहीबार बिहान १०ः०१ बजे बस्ने गरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here