विमानस्थलभित्र अझै पनि सुन रहेको आशंका

61
काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट केही शंकास्पद कार्टुनहरु नियन्त्रणमा लिएका छ ।
उक्त कार्टुनमा सुन हुनसक्ने आशंका रहेको छ । विमानस्थलभित्र अझै पनि सुन रहेको आशंकामा विभागको टोलीले आज दिनभरी नै विशेष अप्रेसन चलाएको थियो ।
विभागको टोलीले साँझ छ वटा शंकास्पद कार्टुन फेला पारेर नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here