ग्वार्काे चोकबाट ८० बर्षिय गुणमुनी शाक्य हरायाे

111

ललितपुर / ललिलत महानगरपालिका वडा नं. १६ महापाल बसोबास गर्दै आइरहेका सुनिल शाक्यका बुवा ८० बर्षिय गुणमुनी शाक्य (रमेश) ग्वार्काे चोकबाट गत साेमबार श्रावण ८ गते करिब ३ बजे हराएकाे छ ।

बर्ण गहुरोगोरो उचाई, ५.५ फिट, कालो पाईन्ट कपडाको जुत्ता खरानी रङको भेष्ट लगाएको इमाडाेलबाट महापाल आफ्नो निजी घर जाने क्रममा सम्पर्क बिहिन भएकाे हुँदा यदि कसैले भेटिएमा वा देखेको खण्डमा ९८५१०१५७२४, ९८४१२२६२३६ मा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here