प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच टेलिफोन वार्ता

127

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। शनिबार काठमाडौंस्थित भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको जानकारी दिएको छ।

उनीहरूले नेपाल(भारत द्विपक्षीय सहयोगका विभिन्न पक्षबारे समीक्षा गरेको दूतावासले जनाएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका छलफलका विषयमा पनि उनीहरूले कुराकानी गरेका छन्। प्रधानमन्त्री प्रचण्ड ३१ मे देखि ३ जुनसम्म भारत भ्रमणमा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here