नेपाली कांग्रेसकाे संसदीय दलको बैठक सुरु

64

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

बैठकमा सदन अवरोध, विधेयकहरु, सदनमा कांग्रेसको भूमिकालगायत विषयमा छलफल गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here