साहित्य सन्ध्या कृबा पुरस्कार डा वसन्त पन्तलाई

47

काठमाडौं ।  यस वर्षको साहित्य सन्ध्या कृबा पुरस्कार डा वसन्त पन्तलाई प्रदान गरिएको छ।

शनिबार काठमाडौंमा ओजित एक कार्यक्रममा डा पन्तलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

स्नायु तथा नशारोज विशेषञ डा पन्तले पुरस्कारले आफूुलाई थप जिम्मेवार बनाएको बताए।

साहित्य सन्ध्या कृबा पुरस्कार कृष्णचन्द्र सत्याल र बालकुमारी सत्यालको नामबाट  स्थापना गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here