साताकाे पहिलाे दिन सुन चाँदीको भाउ बढ्यो

40

काठमाडाैं । हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ।

सुनकाे भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ ।

यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले धेरै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here