सेनाले करार सेवामा चिकित्सक माग

63

 

काठमाडौं । नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ ।

जंगी अड्डाले आज एक सूचना जारी गर्दै सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो । योग्यता पुगेका इच्छुकले भदौ ३१ गतेबाट असोज १४ गतेसम्म निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने भनिएको छ ।

army

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here