हिमालयन हेंड्रिक्स नेपालको प्रतिनिधित्व गर्दै बेस्ट द् याम् ब्लुज फेस्टिबल”मा सानदार प्रस्तुत

52

काठमाडाैं । अन्तराष्ट्रिय   ख्याति प्राप्त  ब्लुज नेपाली कलाकार  “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” ले  नेपालकाे प्रतिनिधित्व गर्दै अमेरिकाको “Thiensville, Wisconsin मा  “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा”  उत्कृष्ट प्रदर्शन गरेकाे छन् ।

भाद्र २९ गतेदेखि भाद्र ३० गते सम्मसम्म चलेकाे कार्यक्रममा  अशेष डंगोलले  मा headliner भएर  सानदार प्रस्तुत गरेका थिए ।

उक्त महाेउत्वसमा  कलाकारद्वय अशेषले योभन्दा पहिला पनि धेरै अन्तराष्ट्रिय संगीत महोत्वसवमा हेअद्लाइनर भएर आफ्नो प्रस्तुत गरेकाे थिए ।

करिब २८ बढि बर्षदेखि सांगीतिक क्षेत्रमा उहाेरात्र पाइला राख्दै अाएका  “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” उपनामले संसार भर प्रसिद्व छ ।

सन् २०१० सालमा नवेजियन र जर्मन मिडियाद्वारा  “हिमालयन हेंड्रिक्स” उपनाम दिएकाे थियाे ।

साे कार्यक्रम नेपालीहरूकाे माैलिक तालमा आधारित अशेषले रचना गरेकाे इसर्च तुवार्रडस् फ्रिड्रम, जात्रा भाइव, कस्मिक भाइव लगायत अाफ्नाे छाैठाे नयाँ एल्बम पनि प्रस्तुत गरिएकाे थियाे ।

“बेस्ट द् याम् ब्लुज फेस्टिबल” स्वर्गीय बी.बी. किंग को जन्मदिनकाे अवसर पारि अल स्टार ज्याम गरि अन्त्यमा अशेषको गितारको धूनबाट सम्पन्न भएकाे थियाे ।

साे ब्लुज महाेउत्वसमा Mighty Miss Erica & The Sound Production, Leroy Airmaster feat: Junior Brantley, Lil’ Ed & The Blues Imperials,  Westside Andy, Andrew Alli, Steve Vonderhaar w/Rev Raven & The Chain Smokin’ Altar Boys, Pierre Lee’s MKE All Star Band, The Wilson Family Band, Ashesh Dangol “The Himalayan Hendrix”, Mike Wheeler w/The Chicago Diamonds, DKieran Harrell, BB King’s Birthday Blast feat: Billy Flynn, Stephen Hull, Paul Stilin, Gervis Myles & more!, Set Breaks, The River side Revival, Cameron Webb & The Marke blues band ब्याण्ड सम्मिलित रहेकाे थियाे ।

अल स्टार ज्याममा अमेरिकाका सुप्रशिद्ध ब्लुज कलाकारहरुको सहभागीता रहेको थियाे । अशेष डंगोललाई ब्यास गितारमा थॊम लामा अनि ड्रम्स बाजामा साजन महर्जनले साथ दिनु भएकाे थियाे भने म्यानेजरको भूमिका पिउश दाहालले गर्नु भएको थियाे ।

Photo: Mike Tatro

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here