आज सुनचाँदीको मूल्यमा स्थिर

26

काठमाडाैं । सोमबार सुनचाँदीको मूल्यमा स्थिरता आएको छ ।

आइतबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा छापावाला सुन तथा १ लाख ११ हजार ६५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

आज सोमबार पनि सोही मूल्यमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आइतबार प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कायम रहेर कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here