आन्दोलनमा कर्मचारीमाथि लाठीचार्ज

54

काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

त्यसक्रममा केही घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here