विजया दशमीको अवसरमा पूर्वराजा शाहले टीका लगाइदिने

79

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८० को विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्।

शाहको सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै  यसबारे जानकारी गराएको हो। शाहले आफन्तसँग टीका लगाउने कार्यक्रम सकिएसँगै बेलुका ४ बजेदेखि निर्मल निवासमा सर्वसाधारणलाई  टीका लगाउने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here