काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बुधवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण बैठक स्थगित भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।


















