सङ्घीयता कार्यान्वयनकाे माग गर्दै मुख्यमन्त्रीहरूले भेटे प्रधानमन्त्रीलाई

62

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेशका मुख्यमन्त्रीहरूले भेट गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै अधिकार माग गर्दै असन्तुष्ट प्रदेशका मन्त्रीहरूले शनिवार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो ।

शुक्रवार हेटौँडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here