यस्ताे रहेकाे छ आजकाे सुनचाँदी काराेबार

76

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको  मुल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।(हिजो) आइतबार पनि  नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here