समाचार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गयो January 1, 2024 87 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं। आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook