कांग्रेसको कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे बस्दै

40

काठमाडौं । नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (शनिबार)का लागि तय भएको बैठक भोलि (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार बैठक  दिउँसो १ बजे बस्नेछ  ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here