पक्राउ परेका बम्जनको घरबाट ठूलो मात्रामा नगद बरामद

12

उनको घरबाट १५ वटा मोबाइल, ल्यापट र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ।

बम्जनविरुद्ध अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र ज्यान मार्ने कसुरको अभियोग छ। लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका उनलाई मंगलबार मात्रै प्रहरी पक्राउ गर्न सफल भएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here