भारतीय कथानक चलचित्र ‘डंकी’ रिलिज भएको एक महिना पूरा

6

काठमाडौं ।  शाहरुख खान र तापसी पन्नु अभिनित कथानक चलचित्र ‘डंकी’ रिलिज भएको एक महिना पूरा हुँदैछ।

यो चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ। फिल्मले घरेलु बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो। योसँगैचलचित्रको विश्वव्यापी प्रदर्शन पनि निकै राम्रो रह्यो।

राजकुमार हिरानी निर्देशित ‘डन्की’ले २५औं दिनमा फिल्मले  ४ सय ६०.७० करोडको व्यापार गरेको रेड चिलिज इन्टरटेनमेन्टले जनाएको छ।

सलमान खान स्टारर ‘टाइगर ३’ ले भने ४ सय ६४ करोडको व्यापार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here