संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

65
????? ????? ??? ???? ?????????? ?????? ????? ?????????????? ?????? ?????? ????????? ??????: ????????? ????, ????

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्तिमार्फत् अधिवेशन आह्वान गरिएको जानकारी दिएको हो।

माघ २२ गते सोमबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको हो।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here