विभिन्न धनमाल चोरी

24

काठमाडौं । ताकेश्वर नगरपालिका-५ लोलाङ धितालथोक बस्ने सुदिप धितालको घरबाट नगद तथा गरगहना गरी करिब ५ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बेलुकी चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here