सुनको मूल्य घट्याे

43

काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ४ सय घटेको हो भने चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here