जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त

45

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

जसपाकै नेता नवलकिशोर साह सुडीले सम्हालेको मन्त्रालयमा कार्की राज्यमन्त्री बनेका हुन् । कार्कीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष शपथ ग्रहण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here