उपनिर्वाचनमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय

38

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

रास्वपाले बिहीबार उपनिर्वाचनमा पार्टीको तर्फबाट लिम्बुलाई उम्मेदवार बनाउने निर्णय भएको जनाएको छ।

प्रारम्भिक सूचीमा परेकाहरुसँगको छलफलपछि उपनिर्वाचनमा लिम्बुलाई उठाउने निर्णय भएको रास्वपाले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here