नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना रोक्ने

51

काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ।

आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो।

नयाँ शैत्रिक सत्र सुरु भएसँगै विद्यालयहरुले भर्ना प्रक्रिया सुरु गरेका छन्। भर्ना अभियान सुरु भएसँगै महानगरपालिकाले यस्तो चेतावनी दिएको हो।

431823296_1222512605394248_7442472497695844397_n-1712122470.png

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here