समाचार टेलिकममा २ सय ३ जना कर्मचारी माग April 19, 2024 40 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेपाल टेलिकमले ठूलो मात्रामा कर्मचारी मागेको छ । आज प्रकाशित सूचना अनुसार टेलिकमको प्रविधि तर्फमा कर्मचारी माग गरेको हो । टेलिकमले विभिन्न पदमा गरेर २०३ जना कर्मचारी माग गरेको सूचनामा उल्लेख छ । यस्तो छ सुचना : Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook