सहकारी पीडितका पक्षमा तरुण दलकाे र्‍याली

30

नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा र सहकारी ठगका बिरुद्धमा बुधबार राजधानीमा र्‍याली आयोजना गरेको छ।

र्‍याली माइतीघर मण्डलादेखि बानेश्वरसम्म गरिएको हो।

नेपाली कांग्रेसनिकट तरुण दलले सहकारी पीडितका पक्षमा र्‍याली गरेको हो। गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै केही सातादेखि संसद अवरोध गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here