काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे काठमाडौं महानगरपालिकाकाे २१ नं वडा कमिटीकाे १० औं वडा अधिवेशन हालै सम्पन्न भएकाे छ।
गत शनिवार सम्पन्न वडा कमिटी अधिवेशनबाट अशाेक बज्राचार्यकाे अध्यक्षतामा २२ सदस्यीय कमिटी निर्वाचित भएकाे छ।
वडा कमिटीकाे उपाध्यक्षमा न्हुँच्छे देवी महर्जन,सचिवमा श्याम शाक्य र उपसचिवमा मनिषा महर्जन, बाबु राजा देउला निर्वाचित भएका छन।
यसैगरि वडा कमिटीकाे सदस्यहरू किरण श्रेष्ठ,राम कृष्ण डंगोल, रिजन कारंजित, रञ्जन बज्राचार्य,मचाबावु मालाकार, सुचिता शाक्य, रिना नेपाली,कुलक्षेत्र मणि बज्राचार्य, अन्जना देवी बज्राचार्य, पूर्ण मान महर्जन, रचना कर्माचार्य, सुशीला महर्जन, मधुमती कपाली, मोहन मान महर्जन,राम कृष्ण नेपाली,अरूणमान बज्राचार्य,चाँदनी तण्डुकार र विश्व शाक्य निर्वाचित भएकाे एमाले २१ नं कमिटी स्राेतले जानकारी दिएकाे छ।
डा. अन्जान शाक्य् राष्ट्रिय सभा का सदस्य भएकाेले र नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी मा नवनिर्वाचित पधादिकारी र सदस्यहरूलाई सम्मान कार्यक्रम सम्पन्न धएकाे छ।


















