
काठमाडौं । कोटेश्वरको जाम घटाउन इन्टरसेक्सन बनाउने घोषणा गरिएको छ।
तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा ‘कोटेश्वर इन्टरसेक्सन’ बनाउनका लागि बजेट सुनिश्चित गरिएको अर्थमन्त्री वर्षमान पुनले जनाएका छन्।
बजेट प्रस्तुत गर्दै उनले ग्वार्कोमा फ्लाइओभर बनाइने जनाएका छन्।

















