दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प

34

काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ।

आज बिहान १०:३० बजे चार दशमलव एक रेक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए।

उनले भने, ‘दैलेखको नेपा आसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here