सीजी टेलिकमको लाइसेन्स खारेज

43

काठमाडाैं । सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ । २०८० मंसिर १६ गते स्वतः लाइसेन्स रद्द भएको जानकारी दिन नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार सूचना प्रकाशित गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त संस्था सिजि कम्युनिकेसन्स लिमिटेड, सानेपा, ललितपुर (तत्कालिन एस.टि.एम. टेलिकम सञ्चार प्रा.लि.) ले २१ नोभेम्बर, २००३ मा प्राप्त गरेको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो ।

तर नवीकरणका लागि दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम तोकिएको अवधिभित्र नवीकरण दस्तुर सहित निवेदन पेस नगरेपछि लाइसेन्स स्वतः रद्द भएको हो ।

null

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here