समाचार केशर महलको पुनर्निर्माण कार्य सम्पन्न June 9, 2024 41 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । वि.सं. २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त भएको केशर महलको पुनर्निर्माण कार्य सम्पन्न भएकाे छ । उक्त महल पुनर्निर्माण गर्नका लागि करिब ५९ करोड रुपियाँ खर्चिएकाे थियाे । पुनर्निर्माणको कार्य सम्पन्न पश्चात सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सर्ने क्रम सुरु भएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook