जयशंकरले गरेको नेपाल भ्रमणमा नेपालको झन्डै ३३ लाख खर्च

31

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले गरेको नेपाल भ्रमणमा नेपालको झन्डै ३३ लाख खर्च भएको छ । उनी २०८० पुसमा नेपाल आएका थिए ।

त्यतिबेला विद्युत् निर्यातको सम्झौता भएको थियो

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार परराष्ट्र मन्त्रालयमार्फत् ३२ लाख ८७ हजार ७१० रुपैयाँ खर्च भएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here