बढ्याेफ सुनको भाउ

30

काठमाडौं ।  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ।

बुधबार प्रतितोला रु एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार दुई सय निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। बुधबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने रु एक हजार आठ सय ८५ निर्धारण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here