आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

40

जाजरकोट । छेडागार्ड नगरपालिका-३ स्थित स्वास्थ्य चौकी दशेराको स्वास्थ्यकर्मी बस्ने क्वाटरमा बुधबार दिउँसो आगलागी हुँदा स्वास्थ्य सामग्री, लत्ताकपडा, भाँडावर्तन, भवन जलेर नष्ट भएको छ ।

क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here