समाचार ट्रकका सहचालक त्रिशूलीमा हाम फालेर बेपत्ता July 19, 2024 36 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपता भएका छन् । शुक्रबार बिहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ वर्षका सह चालक त्रिशूलीमा हाम फालेको नेपाल प्रहरीले जनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook