विमान दुर्घटनाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री ओली घटनास्थल जाने

38

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली घटनास्थल जाने भएका छन् । बुधबार विहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग छाड्ने वित्तिकै दुर्घटनामा परेको थियो ।

घटनाको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री ओली केहीबेरमा घटनास्थलमा पुग्ने उनको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here