समाचार ताप्लेजुङमा ४.१ रेक्टर स्केलको भूकम्प गयाे July 28, 2024 44 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook