पार्टीलाई एकताबद्ध गर्ने प्रचण्डकाे प्रण

24
अध्यक्ष दाहाल मोरङ,२२ साउनः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मङ्गलबार विराटनगरमा आयोजित पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकमा सहभागी पश्चात् सञ्चारकर्मीहरुसँग मुलुकको समसामयिक विषयमा कुराकानी गर्दै । तस्बिरः मनोज दाहाल÷रासस

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गरेका छन् ।

पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गरेपछि पत्रकारहरूसँग उनले सर्व तहमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष दाहालले पार्टीका स्थापित ‘एजेन्डा’लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिङ्गो पार्टी लागिपर्छ भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here